![]() | ![]() | ![]() |
Wednesday, March 25, 2020
Monday, March 23, 2020
निको हुने छाँटकाँटै छैन, सावधान रहनुस् ! Read more....
फेसबुकमा उनले लेखेकी छिन्, '१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।
Wednesday, March 18, 2020
अनुसन्धानः कोरोनाबाट कुन रक्त समूहलाई खतरा बढी, कसलाई कम ?
चीनको
हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोना भाइरसले रक्त
समूह अनुसार प्रभाव गर्ने खुलासा गरेका छन् । शोधमा पत्ता लागेअनुसार रक्त
समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित
गर्नसक्छ । साथै, ब्लड ग्रुप ओ (Blood Group O) भएका व्यक्तिहरुलाई संक्रमण
हुन धेरै समय लाग्छ ।
Thursday, March 12, 2020
Photoshop 2019 free Download
Adobe Photoshop CC 2019 20.0.7 Free Download Technical Setup Details
- Software Full Name: Adobe Photoshop CC 2019 20.0.7 Free Download
- Download File Name: _igetintopc.com_Adobe_Photoshop_CC_2019_x64.zip
- Download File Size: 1.6 GB. (Because of constant update from back-end file size or name may vary)
- Application Type: Offline Installer / Full Standalone Setup
- Compatibility Architecture: 64Bit (x64)
Tuesday, March 10, 2020
कोरोनाभाइरसका प्रथम नेपाली बिरामी भन्छन्, ‘डाक्टरहरू डराए
स्वास्थ्य
तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र
माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म
नेगेटिभ आएको अवस्था छ।
मन्त्रालयले
बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा
फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बिरामीलाई नै भेटेर
कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर
अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण
गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ।’
बिरामीका
अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा
ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक
मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे। सामान्य बिरामीसरह दुई
घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।