चीनको
हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोना भाइरसले रक्त
समूह अनुसार प्रभाव गर्ने खुलासा गरेका छन् । शोधमा पत्ता लागेअनुसार रक्त
समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित
गर्नसक्छ । साथै, ब्लड ग्रुप ओ (Blood Group O) भएका व्यक्तिहरुलाई संक्रमण
हुन धेरै समय लाग्छ ।
![]() | ![]() | ![]() |
Wednesday, March 18, 2020
Home »
» अनुसन्धानः कोरोनाबाट कुन रक्त समूहलाई खतरा बढी, कसलाई कम ?
0 Comments:
Post a Comment