महासागर is a directory of Nepali, Hindi Radio & other music streaming stations. Here we provide online radio and music stations with various genres freely that are available on web. We focus at making it easier for the people who are looking for appropriate music or radio stations. Our goal is that tuning to your favorite stations would be easy, fun and enjoyable.

speakermusicspeaker
<<>>--रेडियो सुन्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।--<<>>

Wednesday, March 18, 2020

अनुसन्धानः कोरोनाबाट कुन रक्त समूहलाई खतरा बढी, कसलाई कम ?

चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने खुलासा गरेका छन् । शोधमा पत्ता लागेअनुसार रक्त समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ । साथै, ब्लड ग्रुप ओ (Blood Group O) भएका व्यक्तिहरुलाई संक्रमण हुन धेरै समय लाग्छ ।

Share:

Thursday, March 12, 2020

Photoshop 2019 free Download

Adobe Photoshop CC 2019 20.0.7 Free Download Technical Setup Details

  • Software Full Name: Adobe Photoshop CC 2019 20.0.7 Free Download
  • Download File Name: _igetintopc.com_Adobe_Photoshop_CC_2019_x64.zip
  • Download File Size: 1.6 GB. (Because of constant update from back-end file size or name may vary)
  • Application Type: Offline Installer / Full Standalone Setup
  • Compatibility Architecture: 64Bit (x64)

Share:

Tuesday, March 10, 2020

कोरोनाभाइरसका प्रथम नेपाली बिरामी भन्छन्, ‘डाक्टरहरू डराए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ।
मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बिरामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ।’
बिरामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे। सामान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।



Share:

Sunday, November 17, 2019

Teej Program 2076


Share:

Monday, October 21, 2019

How to start FM Redio in India? Get licence easily

How to start FM Redio in India? Get licence easily
Important Links: Eligibility - http://lipa.co.in/Broadcast-sewa/Priv...
At a Glance http://lipa.co.in/Broadcast-sewa/Priv...
Tender http://lipa.co.in/Broadcast-sewa/Priv... -~-~~-~~~-~~-~-
Please watch: "Divided Journalist can't do anything for nation | पत्रकारों में ऐसी फुट कभी नहीं देखी" https://www.youtube.com/watch?v=xAi6N...  

Share:

Nepali Radio

Popular Nepali Radio

 

Recent Post Gallery

यही आउदो २०७६ सालको बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मलम्बी दाजुभाई तथा दिदीबहिनीलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।